डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २२, आईतवार १८:००

काठमाडौं, २२ भाद्र – यस वर्षको दसैंको टीका असोज २१ गते परेको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । समितिले त्यसपछि दिनभर टीका लगाउन मिल्ने पनि जनाएको छ ।

घटस्थापनाको साइत १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । देवी विसर्जनको शुभ साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु