विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २२ गते, आईतवार १८:००

काठमाडौं, २२ भाद्र – यस वर्षको दसैंको टीका असोज २१ गते परेको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । समितिले त्यसपछि दिनभर टीका लगाउन मिल्ने पनि जनाएको छ ।

घटस्थापनाको साइत १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । देवी विसर्जनको शुभ साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु