सञ्चार माध्यमबाट प्रकाशित बालबालिका सम्बन्धी घटनाहरुको संख्यामा वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १६:३१

काठमाडौं, २५ भाद्र – विगतमा भन्दा यस आर्थिक वर्ष २०७५/७६ मा विभिन्न सञ्चार माध्यमबाट प्रकाशित बालबालिका सम्बन्धी घटनाहरुको संख्यामा वृद्धि हुँदै गएको देखिएको छ । सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाहरुको वार्षिक स्थिति विश्लेषणले सो कुरा ओल्याईएको छ । आ व २०७५/७६ माको तीनटै चौमासिकमा प्रकाशनमा आएका घटनालाई संकलन गरी तयार पारिएको वार्षिक पत्रमा बालअधिकार हनन्का ६५४ वटा घटनाहरुलाई विश्लेषण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु