रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

लोकप्रिय गायक खुमन अधिकारी र कालिका रोकाको “दशैको सबैलाई शुभकामना” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २७, शुक्रबार १४:३७

काठमाडौं ।लोकप्रिय गायक खुमन अधिकारी र कालिका रोकाको “दशैको सबैलाई शुभकामना” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई तिर्सना म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको छ । बाबुराम बोहोराको शब्द रहेको उक्त गीतमा गायक खुमन अधिकारीको नै संगीत रहेको छ । आफु नहुदाँ पनि आफ्नी मायालुलाई दुखी नहुन आग्रह गरिएको उक्त गीतमा नेपालीको महान चाड दशैको शुभकामना दिइएको छ ।
अनु पराजुली , मिरा बोहोरा र बाबुकाजी थापको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् । आफ्नो गाउँ घर छोडेर बिदेश जानु पर्दाको पिडा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा मायालु टाढा हुदाँको पिडा देख्न सकिन्छ । बाबुराम बोहोराको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिष्णु शर्माले संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु