चलचित्र “कायरा” सामाजिक सञ्जाल युट्युबमा रिलिज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २७ गते, शुक्रबार १८:२३

काठमाडौं फिल्म “कायरा” सामाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । फिल्ममा आर्यन सिग्देल , नायिका साम्राज्ञी राज्यलक्ष्मी , शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । म्यूजिकल लभ स्टोरी कथामा निर्माण भएको उक्त फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु