मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विहान राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग अपह्रान्न खर्च र विवाद बढने चिन्ता बढ्ने सम्भावना
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कर्म बलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रन्न हुनेछ
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सामाजिक कार्यममा हुने प्रसम्साले मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछ
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विहान परिश्रम प्रयत्नले काम बन्ने र दाम कमाउने अवसर मिल्नेछ शत्रु पराजय हुनेछन प्रेमको यात्रामा सहजता आएपनि अपह्रान्न स्वास्थमा बाधा व्यापारमा र बैदेशिक कार्यमा सोचेभन्दा वढि संकट आउनेछ
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विहान परिश्रम बुध्दि लगाउँदा अरुको विस्वास लिन सकिनेछ काम सहज हुने प्रेममा प्रसन्नता र काममा सफलता मिल्ने भएकोले महत्वपूर्ण काम अघि सार्नु बेश होला
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विहान बुध्दिले समयमा काम नगर्ने हुदा अरुलाइ बसमा लिन सकिनेछैन पढाइमा अरुचि बढने छ अपह्रान्नमा शत्रलाइ पराजय गर्दा मनोवल बढ्ने हुनाले परिश्रमले काममा सफलता सजिलै मिल्नेछ दाम पनि मनग्य हात पर्नेछ
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिवारले सुदृष्ठि नलगाउदा र मित्रहरुले कुरा नबुझेर आफुलाइ हानि हुने गरि काम गर्नेछन मनमा खिन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछैन सजग भयर अघि बढ्नुहोला
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बल्को प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन अपह्रान्न तिर मित्रले धोकादिने भएकोले गरेका काम वन्नेछैनन
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बोलिको प्रभाव राम्रो नपर्ने हुदा सत्यलाइ नबुझेर अरुले आफुलाइ कम्जोर वनाउने प्रयास हुनेछ दिउसो पराक्रम बढ्ने अधुरा काम बन्ने तथा भेटघाटमा खुसि बढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विहान भेट घाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउनेछ भोजको निम्ता आउने भएपनि दिउसो विवाद बढ्ने धन नासहुने तथा ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयाले आफुलाइ कम्जोर वनाउने योग
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आम्दानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने योगभएपनि दिउसो तिर मनमा हौसला बढने काममा सुधार आउने योग भएकोले मनोवल बढ्ने मनमा प्रसन्नता बढने योगछ ।