रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

गजल (धाेका) डा.शम्भु कुमार दाहाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३०, सोमबार ०८:२७

तिमीले दिएकाे चाेटैचाेटमा, जिन्दगीको अर्थ खाेज्दै छु ।(२)
माया बाेक्ने मुटु तिम्रो,कति ताैल रे`छ प्रिय, आज जाेख्दै छु (२)

भङ्गालाे र जङ्घार तर्दै,उजाड डाँडा माया भर्दै,सँगै जाऊँ भन्थ्याै ।(२)
एक्लाे पारि लात मारि, फसाइ दियाै भुमरीमा, आँशु राेज्दै छु ।(२)
तिमीले दिएकाे……………
माया बाेक्ने मुटु…………..

अमृत ठान्थेँ विष फल्याे, अन्तै कतै मलजल र सबै मिल्याे ।(२)
स्वार्थी रैछ्याै घाती माया, राेप्याै शूल मुटुवीच,पीडा पाेख्दै छु ।(२)
तिमीले दिएकाे…………….
माया बाेक्ने मुटु……………

तिमीले दिएकाे ……………..(२)
माया बाेक्ने मुटु……………(२)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु