तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

चलचित्र ‘बाग्मतीकी रानी ‘ निर्माण हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३१, मंगलवार ०६:५३

काठमाडौ ।नेपालि चलचित्र निर्माण हुने क्रममा फेरि अर्को आशा लाग्दो चलचित्र ‘बाग्मतीकी रानी ‘ नामक चलचित्रको नाम घोषणा गरेका छन चलचित्र छेत्रमा निकै लामो समय सम्म काम गरेका राजेश लाल भिखारि को यो पहिलो चलचित्र हो
उत्त कार्यक्रममा बरिस्ठ चलचित्र कर्मी तुलसी घिमिरेको उपस्थित रहेको थियो । उक्त सम्बोधनमा घिमिरेले बाग्मती कि रानी नामक चलचित्रले नेपालको चलचित्र जगतमा राम्रो नाम लिएर आएको साथै नेपाली चलचित्र छेत्रलाई टेवा पुर्याने काम होस भन्दै म मेरो तर्फबाट गर्न सकिने सहयोग गर्नेछु कार्यक्रममा बोल्दै घिमिरेले यस्तो भनेका हुन । साथै लेख

जुन फिल्मस प्रा लि को प्रस्तुतिमा राजेश लाल भिकारीको बाग्मतीकी रानी लेखन तथा निर्देशन श्री कृष्ण ,निर्माता भुवन राज जोशी र कमला ढकाल तेस्तै सह -निर्माता टेक राज शर्मा भने कार्यकारी निर्माता आर जी भिलेन को रहेको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु