भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

२०७६ साल भदौ ३१ गते मंगलबार को हेर्नुस् राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३१ गते, मंगलवार ०७:०८

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

उच्च मनोवलका साथअघि बढ्नेइच्छा जाग्रीत हुनेछ अरुलाइ उछिन्दै आफ्नो लक्षमा पुग्न सकिनेछ अरुको विस्वास आफुप्रति पढ्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आनावस्यक खर्च बढ्ने समयमा वोलिको प्रभाव राम्रो नहुदा मनलाइ कम्जोर बनाउनेछ सफलता पाउन नसकेर चिन्ता गर्नु पर्नेछ अरुको काम गर्नपर्ला ठूला व्यक्ति वाट आलोचना हुने योग छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आमदानीको नयाँ श्रोत हात पर्नेछ वौध्दिक तिव्रताले महत्वपूर्ण व्यक्तिलाइ वसमा लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मान सम्मान धेरै मिल्नेछ अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै महत्वपूर्ण जिम्वेवारि प्रधान हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

भाग्य वलियो नहुने साथै सरिरमा आलस्यता बढ्ने काममा अवरोध आउने र नयाँ योजना सिर्जना गर्न नसकिने योग विस्वासमा गरेका कामले सफलताको मार्ग अवलम्वन नहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

स्वस्थ निक्कै कम्जोर हुनेछ मन पनि विनाकारण आत्तीनेछ काममा उत्साह पनि छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मन त्यसै त्यसै हर्षित हुनेछ विपरित लिङ्ग बाट प्रेमको प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शत्रु वलिया नहुनाले काममा सफलता पाउन गारो नहोला मन्मा प्रसन्नता सरिरमा स्फुर्ति वढ्ने भएकोले आमदानीका अवसर हरु मिल्नेछन नयाँकामको अवसर मिल्ने छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बौध्दिकताको कमीले मनमा खिन्नता वढाउनेछ काममा अरुचिपनि वढ्नेछ पढाइमा अवरोध आउनेछ र सरिर कम्जोर हुनेछ अरुले पनि आलोचना गर्नेछन।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आफन्तहरु उचित सहयोगि नहुनाले परिवारले गलत कुरा गरेर कम्जोर वनाउने काम गर्नेछन मित्रहरुले अरुसङ्ग भएको सम्वन्ध लाइ कम्जोर वनाउने काम गर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

जोसर जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

वोलिको प्रभाव राम्रो नभयकोले जनसम्पर्क धेरै नगर्नुहोला अरुवाट आलोचना हुने भयकोले भेट घाटमा सकृय नहुनु राम्रो धन लाभ नहुने भएकोले आर्थिक उनन्नतिको कारोवार नगर्दा राम्रोदेखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु