२०७६ साल भदौ ३१ गते मंगलबार को हेर्नुस् राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३१ गते, मंगलवार ०७:०८

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

उच्च मनोवलका साथअघि बढ्नेइच्छा जाग्रीत हुनेछ अरुलाइ उछिन्दै आफ्नो लक्षमा पुग्न सकिनेछ अरुको विस्वास आफुप्रति पढ्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आनावस्यक खर्च बढ्ने समयमा वोलिको प्रभाव राम्रो नहुदा मनलाइ कम्जोर बनाउनेछ सफलता पाउन नसकेर चिन्ता गर्नु पर्नेछ अरुको काम गर्नपर्ला ठूला व्यक्ति वाट आलोचना हुने योग छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आमदानीको नयाँ श्रोत हात पर्नेछ वौध्दिक तिव्रताले महत्वपूर्ण व्यक्तिलाइ वसमा लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मान सम्मान धेरै मिल्नेछ अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै महत्वपूर्ण जिम्वेवारि प्रधान हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

भाग्य वलियो नहुने साथै सरिरमा आलस्यता बढ्ने काममा अवरोध आउने र नयाँ योजना सिर्जना गर्न नसकिने योग विस्वासमा गरेका कामले सफलताको मार्ग अवलम्वन नहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

स्वस्थ निक्कै कम्जोर हुनेछ मन पनि विनाकारण आत्तीनेछ काममा उत्साह पनि छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मन त्यसै त्यसै हर्षित हुनेछ विपरित लिङ्ग बाट प्रेमको प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शत्रु वलिया नहुनाले काममा सफलता पाउन गारो नहोला मन्मा प्रसन्नता सरिरमा स्फुर्ति वढ्ने भएकोले आमदानीका अवसर हरु मिल्नेछन नयाँकामको अवसर मिल्ने छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बौध्दिकताको कमीले मनमा खिन्नता वढाउनेछ काममा अरुचिपनि वढ्नेछ पढाइमा अवरोध आउनेछ र सरिर कम्जोर हुनेछ अरुले पनि आलोचना गर्नेछन।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आफन्तहरु उचित सहयोगि नहुनाले परिवारले गलत कुरा गरेर कम्जोर वनाउने काम गर्नेछन मित्रहरुले अरुसङ्ग भएको सम्वन्ध लाइ कम्जोर वनाउने काम गर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

जोसर जाँगर बढ्ने छ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

वोलिको प्रभाव राम्रो नभयकोले जनसम्पर्क धेरै नगर्नुहोला अरुवाट आलोचना हुने भयकोले भेट घाटमा सकृय नहुनु राम्रो धन लाभ नहुने भएकोले आर्थिक उनन्नतिको कारोवार नगर्दा राम्रोदेखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु