नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

मिस टुरिजम वल्र्डवार्डड नेपाल २०१९ को ताज सिजल कुंवरलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १ गते, बुधबार १४:२०

भक्तपुर,०१ आश्विन – मिस टुरिजम वल्र्डवार्डड नेपाल २०१९ को ताज सिजल कुंवरले जितेकी छिन् । विजेताको ताज जितेकी उनले मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पारिन् । सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिजम वल्र्डवाइइडमा नेपालको प्रतिनिधित्व गर्न पायने छिन् । परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा भएको उक्त प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यन्जनकारले फस्ट रनर अपको उपाधीको साथमा मिस लेडी अफ ब्रिलियन्सीको सव टाईटल हात पारिन भने पोखराकी पुजा थापाले सेकेण्ड रनर अपको उपाधीको साथमा मिस पर्सानालिटीको सव टाईटल हात पारिन् । २७ जना प्रतिस्पर्धीको सहभागिता रहेको प्रतिस्पर्धामा दुर्गम तथा नेपालको ग्रामीण भेगबाट सहभागीहरुको संख्या अधिक रहेको आयोजकले जनाएको छ ।

भक्तपुर स्थित ह्वाईट प्यालेसमा सम्पन्न उक्त प्रतिस्पर्धामा ट्राभल एण्ड टुरिज्जम विषयमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडलिष्ट आयुष्मा पोख्रेल, वरिष्ठ मोटिभेसनल प्रशिक्षक एवं शिक्षाविद् पूर्ण लामा, वुमन क्रियसन सेन्टरकी प्रेसीडेन्ट निलु थापा, मिस नेपाल ईन्टरनेशनल निति शाह तथा तिलगंगा आंखा प्रतिष्ठानका रवि गौतमको निणार्यक मण्डल रहेको थियो ।
मिस नेपाल ईन्टरनेशनल निति शाहको कोरियोग्राफी रहेको उक्त प्रतियोगीतामा सहभागीहरुका लागी प्रशिक्षण निशुल्क रहेको जानकारी कार्यक्रम आयोजक एवं मिसेस नेपाल आईकन २०१७ तथा मिसेस वल्र्डवाइड २०१८ की विजेता वर्षा कार्कीले जानकारी दिईन ।

सव टाईटल विजेताहरु
मिस टैलेन्ट टप ३
ममता अधिकारी
सिजल कुंवर
आस्था बस्नेत

डिजिपे पव्लिक च्वाईस अवार्ड
पिंकी गुरुङ्ग
मिस पपुलर
आस्था बस्नेत
एलिसा घिमिरे

मिस लेडी अफ ईन्करेजमेन्ट
प्रकृति शाक्य

मिस फ्रेण्डसिप
श्रृजना लामा

मिस हेल्पफुल
रोजिना गुरुङ्ग

मिस पन्च्यएल
रुपा श्रेष्ठ

मिस चार्मिङ्ग
बिविसा ठकुरी

मिस क्लासीकल ब्युटी
रेविका चौधरी

मिस व्युटीफुल हेयर
आतिसा पोख्रेल

मिस कन्गिंलिटी
पुनम शाही ठकुरी

मिस कल्चर
स्वर्णीमा मानन्धर

मिस वेष्ट फिजिक
मल्लिका आचार्य
एलिसा घिमिरे

मिस व्युटिफुल
सिजल कुंवर

मिस पर्सानिलिटी
पुजा थापा
मिस हार्डवर्किङ्ग
सुष्मिता परियार

मिस नोवल क्विन
विजया खनाल

मिस कन्फिडेन्स
गृष्मा निरौला

मिस पोलाइट
स्मृति नापित

मिस वेष्ट वाक
रेजु कार्की

मिस ईन्टिलीजेन्ट
मिस फोटोजेनीक
ममता अधिकारी

मिस पर्फेमेन्स
सुसना तुलाधर

मिस लेडी अफ ब्रिलियन्सी
रिजा ब्यन्जनकार

गुड विल अम्वासेडर
आस्था बस्नेत

मिस डिसिप्लेन
सम्बृद्धि रेग्मी

मिस व्युटीफुल स्माईल
सजना बोगटी

मिस कम्पलेक्सन
रविया नगरकोटी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु