आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

आँशुको सहर” लिएर आए – अर्जुन कुवर -(भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १७:३२

काठमाडौं ,असोज २। लोकदोहोरी गित आशुको कारखानाको अपार सफलता पछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक भएको छ ।

विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन।

मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् ,शब्द अनि संगीत पनि उत्तीनै मिठो सृजना गर्छन् । उक्त “ आशुको शहर” गितमा पनि लय तथा शब्द सिर्जना गणेश अधिकारीको नै रहेको छ ।अर्जुन कुवर पित्री बुढोको अफिसियल युटुब च्यानलबाट बजार आएको सो गितमा खड्ग बाजुरालीको मिक्सिङ रहेको छ भने श्याम मल्लको मेकप र सुरेश श्रेष्ठको छायाँकन रहेको लोक तथा दोहोररी गायीका बर्षा लम्सालले बताईन्। स्मिृती तिमिल्सिना गुरुआमा को निर्देशन रहेको भिडियोमा सुजन शाहीको सम्पादन अनि सारीका केसी , आशिर प्रताप जंग, शेर बहादुर डिसी, सागर पौडेल, आर्जु कुवर, दिलकुमारी गरबुजा र रिहान शंकरको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु