आज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठन

आँशुको सहर” लिएर आए – अर्जुन कुवर -(भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २, बिहीबार १७:३२

काठमाडौं ,असोज २। लोकदोहोरी गित आशुको कारखानाको अपार सफलता पछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक भएको छ ।

विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन।

मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् ,शब्द अनि संगीत पनि उत्तीनै मिठो सृजना गर्छन् । उक्त “ आशुको शहर” गितमा पनि लय तथा शब्द सिर्जना गणेश अधिकारीको नै रहेको छ ।अर्जुन कुवर पित्री बुढोको अफिसियल युटुब च्यानलबाट बजार आएको सो गितमा खड्ग बाजुरालीको मिक्सिङ रहेको छ भने श्याम मल्लको मेकप र सुरेश श्रेष्ठको छायाँकन रहेको लोक तथा दोहोररी गायीका बर्षा लम्सालले बताईन्। स्मिृती तिमिल्सिना गुरुआमा को निर्देशन रहेको भिडियोमा सुजन शाहीको सम्पादन अनि सारीका केसी , आशिर प्रताप जंग, शेर बहादुर डिसी, सागर पौडेल, आर्जु कुवर, दिलकुमारी गरबुजा र रिहान शंकरको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु