तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

गायक युवराज कार्कीको “पिलाए पछी” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २, बिहीबार २०:५२

काठमाडौ ।गायक युवराज कार्कीको “पिलाए पछी” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई टंक बुढाथोकिकोको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । उक्त गीतमा गायक युवराज कार्कीको नै शब्द , संगीत तथा एरेंज रहेको छ । साइलीको याद आउने कुरा गरिएको उक्त गीतमा उधारो पिलाएपछि पिउनै पर्ने गरिएको छ ।
अन्जली अधिकारी , कमल सिंह , शाया र प्रिन्सको अभिनय रहेको उक्त गीतको भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । धेरै गीतको भिडियोमा अभिनय गरिसकेकी र रुचाइएकी अन्जली अधिकारीलाई उक्त गीतको भिडियोमा कमलको साथ निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु