केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

गायक युवराज कार्कीको “पिलाए पछी” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार २०:५२

काठमाडौ ।गायक युवराज कार्कीको “पिलाए पछी” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई टंक बुढाथोकिकोको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । उक्त गीतमा गायक युवराज कार्कीको नै शब्द , संगीत तथा एरेंज रहेको छ । साइलीको याद आउने कुरा गरिएको उक्त गीतमा उधारो पिलाएपछि पिउनै पर्ने गरिएको छ ।
अन्जली अधिकारी , कमल सिंह , शाया र प्रिन्सको अभिनय रहेको उक्त गीतको भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । धेरै गीतको भिडियोमा अभिनय गरिसकेकी र रुचाइएकी अन्जली अधिकारीलाई उक्त गीतको भिडियोमा कमलको साथ निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु