दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गैरआवासीय नेपाली संघ को अध्यक्षमा कुमार पन्तले आज उम्मेदवारी घोषणा गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ३ गते, शुक्रबार ८:३५

काठमाडौं, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९–२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो औपचारिक उम्मेदवारी घोषणा आज गर्ने भएका छन् । उम्मेदवारी घोषणा कार्यक्रम आज काठमाडौको होटल याक एण्ड यतिमा हुने भएको छ । उक्त उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए आइसीसी र अन्य व्यक्तिहरुसहित थुप्रै व्यक्तिहरुको उपस्थिति रहने जानकारी दिइएको छ ।
उपाध्यक्ष पन्तले कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन् । अध्यक्षका आकांक्षी पन्तले यो पटक खासगरी संघको संरचना, प्रशाशन, संघको आन्तरिक ब्यबस्थापन र नेपालका बारेमा बिशेष केन्द्रित गर्ने कुरा बताएका छन् । लामोसमय देखि गैरआवासीय नेपाली संघमा थुप्रै जिम्मेवारी पुरा गरेका पन्तले हाल अन्तराष्ट्रिय उपाध्यक्षमा दोश्रो कार्यकाल पूरा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु