२०७६ साल असोज ५ गते आइतबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ आश्विन २०७६, आईतवार ०६:१८

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

पराक्रमले कामबन्दा मन प्रसन्नहुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्ने छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भेटघाटमा हुनेवात चितले अप्ठ्यारो हुनेछ अरुको विस्वास आफुतिर रहनेछैन अरुसङ्ग हुने अन्तर कृयाले अरुले कुरा नसुन्दा मन खिन्न हुने मित्रहरुले साथ नदिने भएकोले महत्वपूर्ण काम नगर्नु उचित छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भेट घाटमा खुसि बढने योग मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्नसकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक संकटको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया गर्दा समस्या आउने खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिनसक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)

अनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

केहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि समय उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भाग्य कम्जोर भएकोले मन खिन्न रहनेछ अध्यात्मको कम्जोर रहेकाले समयले साथ नदिने योग काममा अरुचि बढने सामाजिक कार्यमा आलोचना हुनेयोग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विहानै अशुभ खवर आउनेछ बैदेशिक कारोवारमा लाभ नमिल्ने योगछ प्रेममा अग्रसरभै सफलता पाउन सकिनेछैन स्वास्थमा बाधाआउने खर्चबढने काममा अवरोध आउने मनमा चिन्ता बढने योग देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

परिश्रमले काममा सफलता मिल्ने यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शत्रु सकृय भए पनि परिश्रम गरेरपनि आँटेकाकाम प्रयत्न गर्दा पुरा हुने नयाँकामको अवसर मिल्नेछ मनमा उत्साह बढनेछ पढाइमा रुचि बढने योग धन आर्जन मनग्य हुने योगछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बौद्धिको कमीले काममा सफलता मिल्ने छैन मनोबल घट्ने योग सैक्षिक कार्यमा हने देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारिक असहयोग र मित्रको असहयोगले गर्दा काम अशफलभै मनोवल घट्ने काम धेरै अधुरा रहने तथा नयाँकाम रोकिने योग व्यापारमा अवरोध आउने शत्रु सकृय हुने योग छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु