काठमाडौ ।फिल्म “छक्का पन्जा २” सामाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । फिल्ममा दीपकराज गिरी , जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , प्रियंका कार्की , स्वस्तिमा खड्का , वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा दिपाश्री निरौलाको निर्देशन रहेको छ भने दिपराज गिरीको कथा रहेको छ ।