रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

२०७६ साल असोज ११गते शनिबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ११, शनिबार ०६:५२

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आटेको काममा शत्रुलाइ परास्थ गर्दै आफ्नु लक्षमा पुर्याउने सफलतको माध्यम बन्न सक्ने योग आर्थिक उन्नतिले मनलाइ प्रसन्न बनाउने योग भएकोले आयमुलक काम गर्न अघि बढनु बेश हुन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बुध्दिले धेरै काम नगर्ने समयहो राज्यले आक्रमण गर्नेछ कूटनैतिक कार्यमा अशफल नेतृत्व बनेर अघि नबढने बैदेशीक सिक्षा हासिलको लागि प्रयास गर्दैहोभने त्यो अवसर प्राफ्त हुनेछैन संयम भएर काम गर्नुबेश होला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

फुटेका परिवारको अरु तितर वितर हुनेयोगछ भुलेका मित्रले तत्काल याद गर्नेछैनन आफ्नु कुराले अरुको मनलाइ परिवर्तन गराउँन नसक्दा अघिबढने अवसर मिल्नेछैन शत्रुलाइ परास्त गर्न सजिलो छैन।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सरिरमा स्फुर्ति र मनमा उमङ्गले बाश गर्नेछ सानै प्रयासले पनी ठूला महत्वपूर्ण काममा सफलता हासिल हुनेछ नयाँ कामको अवसर पनी मिल्नेछ भाग्य वलियो हुनेछ कुराकाटने हरुबाट आफुलाइ जोगाउँदै अघिबढदा सफलताधेरै मिल्नेछ

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)

मुख्म तितो पनको बास भएकोले बोलेर गर्ने काममा सफलता मिल्नेछैन भोजमा संलग्नभै अन्तरकृया गर्दा अघि बढदा आलोचित हुनु पर्नेछ । मनमा सिर्जित दुभिदाले अघिबढन महत्वपूर्ण सफलता हासिल गर्न बाधा पुर्याउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विहानै सुनिने शुभ समाचारले मनोबल बढाउनेछ रात्रीभोजमा संलग्न हुन पाउँदा खुसि बढनेछ पराक्रम बढने र अधुराकाम पुरा हुने तथा नयाँ काम पाउने योग भएकोले काम हरु अघि बढाउनु उचित हुनेछ खर्च र विवाद देखि टाढै हरनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दुष्मन हरु तपाइको कमी कम्जोरी खोज्दैछन आज दिनभर गोपनियतामा जोढ दिनुहोला खर्च बढने भएकोले घुमफिरमा बल नगर्नुहोला झुटाआरोपनी लाग्न सक्छ विस्वास गरिहाले धोका हुनेछ संयम र सजग हुनु उचित हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

गरेका काममा सफलता प्राप्तभै समाजिक मान सम्मान पाउने
आमदानीको नयाँ अवसर मील्नेछ सोचेका कुरा धेरै पुराहुनेछन मनमा प्रसन्नता बढनेछ ठूला व्यक्तिले विस्वास गर्नेछन व्यवसायमा पनी लाभ मिल्नेछ यात्राको अवसर पनी मिल्नेछ ऋष बढने भएकोले धैर्यातामा जोढदिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittariu

राज्यबाट सम्मान पाउने योगछ सामाजिक क्षत्रमा प्रसम्सा पाउने योगछ मित्र तथा परिवारको सहयोग पनी प्रयाफ्त मिल्नेछ खर्च र विबाद देखि टाढै रहनु उचित हुनेछ सफलताको प्रयास आफैले गर्नु पर्नेछ अरुको विस्वासमा धोका हुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धर्ममा मन जानेछैन आमदानीका अवसर हरु मिल्नेछैन यात्रामा कठिनाइ आउने भेट घाटमा चिन्ता पनी बढनेछ स्वास्थको ख्याल गर्नु सफलताको लागि अतिआवस्यक छ लेनदेनमा अघि नबढ्दै राम्रो हुने छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विहानै देखी सरिरमा आलस्यताले दरीलो डेरा जमाउनेछ स्वास्थ कम्जोर हुनुको साथै आर्थिक संकटले चिन्तित बनाउनेछ गलत विचार पनी धेरै बढनेछ विस्वास गरेका बाटै धोका हुने भएकोले संयम हुनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

विहानै विदेशबाट शुभ समाचार आउनेछ विदेश जाने प्रयासमा हुनु हुन्छ भने सफलता सजिलै मिल्नेछ व्यापारमा उन्नति प्रगति हुने योग छ यात्राको अवसर पनी मिल्नेछ प्रेममा सफलता मिल्नेछ बैबाहिक कुराहरु अघिबढनेछन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु