डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

शान्ति शिक्षा मन्दिरका विद्यार्थिलाइ ईश्वरलाल फाउण्डेशनको दिवा खाना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ११ गते, शनिबार १२:०७

काठमाण्डौं – शान्ति शिक्षा मन्दिर ठहिटिले २०७६ को बिजया दशमी , शुभ दिपावली , छठ तथा नेपाल सम्बत ११४० को पावन अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोछ । शान्ति शिक्षा मन्दिर ठहिटिलाई ईश्वरलाल फाउण्डेशनले विद्यार्थिहरुको लागि दिवा खानाको ब्यवस्था समेत गर्दै आएकोेछ । विद्यार्थिहरुको स्वास्थ खाना र शिक्षाका लागि सहयोग गर्ने उदेश्यले फाउण्डेशनले सहयोग गरेको महिला चेम्बरका अध्यक्ष तथा ईश्वरलाल फाउण्डेशनका सदस्य उर्मिला श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विकट जिल्लाहरुमा स्वस्थ्य पिउनेपानिका लागि पनि काम गरिरहेको जानकारिदिए । फाउण्डेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले शान्ति शिक्षा मन्दिरलाई प्रायोजन गरेको दिवा खाना निरन्तर रहने समेत बताए ।

संघीय सभासद माननीय रामबिर मानन्धरको प्रमुख अतिथियतामा भएको कार्यक्रममा प्रदेश सभासद माननीय वसन्त मानन्धर इजरायली राजदुत बेनि ओमर राससका महाप्रबन्धक ओपेन्द्र शर्मा महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख नन्दलाल पौडेल ईश्वरलाल फाउण्डेसनका अध्यक्ष प्रदिप लाल श्रेष्ठ लगायतका अतिथिहरुले भरिभराउ साथ कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु