दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२०७६ साल असोज १२ गते आइतबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १२ गते, आईतवार ६:२१

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परीश्रम गरेर अघि बढदा पाहिला पाहिलामा सफलता हात पर्नेछ धन लाभ र शत्रु नास पनी हुनेछ स्वास्थमा पनी सुधार आउने देखीएकोले अलि सकृय हुनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

गलत विचारले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ अशन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय नहुदा काममा अवरोध आउने भयकोले सजग हुनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नजिक भएका मित्रहरुले अप्ठ्यारोमा साथ नदिने र परिवारबाट पनि सहयोगर नमिल्नेछ मनोवल घट्ने । बोलिको कारण अरुलाइ हात लिन नसकिने शत्रु सकृय हुनेछन।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सरिरमा स्फुर्तिबढनेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ नयाँ काम पाउने बलियो सम्भावनाछ तपाइको लगन सिलता र इमान्दारीताको सम्मान हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)

मुख्मा अशुभ शब्दले बास गरेकोले भेट घाटमा खिन्नता बढने भएकोले भेट घाटमा अघि नवढ्न राम्रो हुनेछ घरेलु अवस्था ठिक नभएकोले आफन्त हरुको साथ रहेर काम नगर्नु वेश होला

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोजमा संलग्न भएर रमाइला कुरा हरु गर्न पाइनेछ मनमा प्रसन्नता बढनेछ ठूला व्यक्ति सङ्ग सम्वाधमा खर्च भएपनि लगानी उचित कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आफन्त हरुकालागि विवाद र खर्च गर्दापनी तिब्र आलोचना भयर मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

कर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मीक र सामाजिक कार्यमा अरुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछैन व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले प्रयत्न गरे केहि सफलता पाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वास्थमा समस्या निकै बढनेछ लेनदेनमा विबाद बढने छ शत्रुप्रस्थ मात्रामा बढनेछन गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्न छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु