आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

विश्व शान्तिका लागि बौद्ध नाथ स्तुपामा क्षमापुजा तथा शान्ति दिप प्रज्वलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार १८:२९

काठमाडौं, । – विश्व सम्पदा सुचीमा समावेश बौद्ध नाथ स्तुपामा क्षमापुजा तथा शान्ति दिप प्रज्वलन गरिएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा आयोजित सो कार्यक्रममा विश्व शान्ति तथा प्राणी जगतको कल्याणको कामना गर्दै लामाहरुले अस्ट सिद्धी शुभ मङगलम पुजा गरेका थिए । सो अवसरमा अवतारी लामा रिम्पोछे भुपति बज्र लामा लगायतले शान्ति दिप समेत प्रज्वलन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु