भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

युटुबमा चर्चित ‘द कार्टुन्ज क्रु’ बाट ‘डेनिम एण्ड डेभिल क्विज’ शो प्रसारणमा आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १५ गते, बुधबार १९:१४

काठमाडौँ — आश्विन १५।

युटुबमा नेपाली चलचित्रका विभिन्न गीतहरुको कभर भिडियो तथा वेभ सिरिजमार्फत नेपाली दर्शकहरुमाझ बहुचर्चित च्यानल ‘द कार्टुन्ज क्रु’ ले डेनिम एण्ड डेभिलको मुख्य प्रायोजनमा क्विज प्रतियोगिता दर्शकमाझ ल्याउने भएको छ ।

‘द कार्टुन्ज क्रु’ युटुब च्यानलबाट प्रसारण हुने कार्यक्रमको प्रस्तोता ग्रुपकै सरोज अधिकारी र सचिन फुँयाल हुने छन् ।

‘द कार्टुन्ज क्रु’ ग्रुपका सचिनले क्विज प्रतियोगितामा, आफुहरु बिल्कुलै नयाँ तरिकाले दर्शकमाझ आउन लागेको बताए । प्रत्येक १५ दिनमा प्रशारण गरिने तथा यसमा हरेक एपिसोडमा सोधिने प्रश्नको सहि जवाफ एसएमएस मार्फत पठाउनेहरु मध्येबाट ४ जनालाई विजेता छनौट गरिने छ ।

कार्तिकको पहिलो साताबाट प्रशारणमा आउने कार्यक्रममा हरेक एपिसोडमा एकजना नेपालका चर्चित तथा ख्यातिप्राप्त व्याक्तित्वलाई समावेश गरिने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु