श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

युटुबमा चर्चित ‘द कार्टुन्ज क्रु’ बाट ‘डेनिम एण्ड डेभिल क्विज’ शो प्रसारणमा आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार १९:१४

काठमाडौँ — आश्विन १५।

युटुबमा नेपाली चलचित्रका विभिन्न गीतहरुको कभर भिडियो तथा वेभ सिरिजमार्फत नेपाली दर्शकहरुमाझ बहुचर्चित च्यानल ‘द कार्टुन्ज क्रु’ ले डेनिम एण्ड डेभिलको मुख्य प्रायोजनमा क्विज प्रतियोगिता दर्शकमाझ ल्याउने भएको छ ।

‘द कार्टुन्ज क्रु’ युटुब च्यानलबाट प्रसारण हुने कार्यक्रमको प्रस्तोता ग्रुपकै सरोज अधिकारी र सचिन फुँयाल हुने छन् ।

‘द कार्टुन्ज क्रु’ ग्रुपका सचिनले क्विज प्रतियोगितामा, आफुहरु बिल्कुलै नयाँ तरिकाले दर्शकमाझ आउन लागेको बताए । प्रत्येक १५ दिनमा प्रशारण गरिने तथा यसमा हरेक एपिसोडमा सोधिने प्रश्नको सहि जवाफ एसएमएस मार्फत पठाउनेहरु मध्येबाट ४ जनालाई विजेता छनौट गरिने छ ।

कार्तिकको पहिलो साताबाट प्रशारणमा आउने कार्यक्रममा हरेक एपिसोडमा एकजना नेपालका चर्चित तथा ख्यातिप्राप्त व्याक्तित्वलाई समावेश गरिने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु