दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामुदायिक सेवा केन्द्र टुँडालदेवी द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १७ गते, शुक्रबार ९:३५

असोज १७,काठमाडौ । बडा दशै,शुभदीपावली,नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा बिगत बर्ष झै सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र को संयुक्त आयोजनामा आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम केन्द्र का अध्यक्ष राम प्रसाद न्याैपानेको अध्यक्षतामा र महानगरीय प्रहरी परिसरका प्रमुख प्र.ब.उ.उतमराज सुवेदी को प्रमुख अतिथि मा सम्पन्न भयो।केन्द्र का सचिव मीन प्रसाद पौडयाल ले चाडपर्वको शुभकामना सहित संचालन भएको कार्यक्रम मा प्रमुख अतिथि मन्तव्य राख्नु हुदै विकृति र विसंगतीलाई न्युनिकरण गर्नका लागि जनता र प्रहरीबीचको हातेमालो आवश्यक रहेकोमा जोड दिए । कार्यक्रम मा का.म.पा.४वडा मोहन बहादुर बिष्ट ,महाराजगन्ज प्रहरी इन्चार्ज उमेश लम्साल ,कमलपोखरी इन्चार्ज भरत बहादुर बि.क ,जियनदाई शर्मा लगाएत ले शुभकामना मन्तव्य राख्नु भयो ।सभा लाई सम्बोधन गदै अध्यक्ष न्याैपाने ले नेपालीहरुको पर्वहरुले नेपालीलाई एकतामा बाध्न सहयोग गरेको बताउनु हुदै सबै नेपालीको सुस्वास्थ्य,समृद्धिको कामना गर्नुभएको थियो ।
  उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र नक्सालकाअध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ ,कमलपोखरी ट्राफिक इन्चार्ज सुनिल कार्कि नेपाल प्रहरी,सामुदायिक प्रहरी टुँडलदेवी इन्चार्ज कल्पना थापा,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा समाजसेवी,स्थानियबासिन्दाहरूको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु