चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण को मिति तय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २२ गते, बुधबार १८:३०

२२ असोज, काठमाडौं
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने मिति तय भएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति असोज २५ गते काठमाडौं आउने जानकारी दिएको हो ।

‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु