• चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण को मिति तय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार १८:३०

    २२ असोज, काठमाडौं
    चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने मिति तय भएको छ ।

    बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति असोज २५ गते काठमाडौं आउने जानकारी दिएको हो ।

    ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु