पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आजचौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदै

गायक पूर्ण लिम्बुको “लालुपाते” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार १३:०९

काठमाडौं ।गायक पूर्ण लिम्बुको “लालुपाते” बोलको गीत सार्वजनिक भएको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्द रहेको उक्त गीतमा प्रेमकृष्ण बजगाईंको नै संगीत रहेको छ भने सिलाबहादुर मोक्तानको एरेंज रहेको छ । माया पिरती मनमा राखेर नाच्ने कुरा गरिएको उक्त गीतमा दुई दिनको जीवनमा भुल नगर्न भनिएको छ ।
पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढा’, श्याम राई, क्षितिज सुबेदी, शिव राज आचार्य , सरिता राजोपाध्याय लगायतको अभिनय रहेको उक्त गीतको भिडियो उत्सब दाहालले छायांकन गरेका हुन् । समाजमा रही आएका यथार्थ कुरालाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । मिलन चाम्सको निर्देशनमा तयार भएको गीतको भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु