स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

गायक पूर्ण लिम्बुको “लालुपाते” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २३, बिहीबार १३:०९

काठमाडौं ।गायक पूर्ण लिम्बुको “लालुपाते” बोलको गीत सार्वजनिक भएको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्द रहेको उक्त गीतमा प्रेमकृष्ण बजगाईंको नै संगीत रहेको छ भने सिलाबहादुर मोक्तानको एरेंज रहेको छ । माया पिरती मनमा राखेर नाच्ने कुरा गरिएको उक्त गीतमा दुई दिनको जीवनमा भुल नगर्न भनिएको छ ।
पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढा’, श्याम राई, क्षितिज सुबेदी, शिव राज आचार्य , सरिता राजोपाध्याय लगायतको अभिनय रहेको उक्त गीतको भिडियो उत्सब दाहालले छायांकन गरेका हुन् । समाजमा रही आएका यथार्थ कुरालाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । मिलन चाम्सको निर्देशनमा तयार भएको गीतको भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु