केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

एउटा कुरा छ” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार ०४:४६

काठमाडौ ।समिक्षा अधिकारी र जय देवकोटाको “एउटा कुरा छ” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको छ । जय देवकोटाको नै शब्द तथा संगीत रहेको उक्त गीतमा केशव बडुको एरेंज रहेको छ । पिरती सारने कुरा गरिएको उक्त गीतमा मायालुलाई खुसुक एउटा कुरा भन्ने कुरा गरिएको छ ।

मेलिना आचार्य , महेश शाही र सारदा गिरीको अभिनय रहेको उक्त गीतको भिडियो बाबु श्रेष्ठले छायाँकन गरेका हुन् । तिहारको परिवेश प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा सबै जनालाई रमाईलो गर्दै र निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । नारायण दत्त उपाध्यायको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई मन्दिल श्रेष्ठले संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु