उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

एउटा कुरा छ” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २७ गते, सोमबार ०४:४६

काठमाडौ ।समिक्षा अधिकारी र जय देवकोटाको “एउटा कुरा छ” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको छ । जय देवकोटाको नै शब्द तथा संगीत रहेको उक्त गीतमा केशव बडुको एरेंज रहेको छ । पिरती सारने कुरा गरिएको उक्त गीतमा मायालुलाई खुसुक एउटा कुरा भन्ने कुरा गरिएको छ ।

मेलिना आचार्य , महेश शाही र सारदा गिरीको अभिनय रहेको उक्त गीतको भिडियो बाबु श्रेष्ठले छायाँकन गरेका हुन् । तिहारको परिवेश प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा सबै जनालाई रमाईलो गर्दै र निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । नारायण दत्त उपाध्यायको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई मन्दिल श्रेष्ठले संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु