श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

लोकप्रिय गायक खुमन अधिकारी र समिक्षा अधिकारीको “आगनमा भैलेनि” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार ०४:५७

काठमाडौं ।लोकप्रिय गायक खुमन अधिकारी र समिक्षा अधिकारीको “आगनमा भैलेनि” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई हिम सजौता डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको छ । नन्दराम परियारको शब्द रहेको उक्त गीतमा बिष्णु न्यौपानेको संगीत रहेको छ भने केशव बडुको एरेंज रहेको छ । गाउँ घर नहलि मज्जा नहुने कुरा गरिएको उक्त गीतमा सबैलाई पिर नमानी बस्न आग्रह गरिएको छ ।
धु्रव हिमाली , सुप्रिया कटुवाल , जीत सरु मगर र सर्मिला अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियो हरिस महराले छायाँकन गरेका हुन् । तिहारको परिवेश प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा सबै जनालाई रमाईलो गर्दै र निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । मौसम हिमालीको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई मनोज कार्कीले संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु