दुर्गेश थापाको “ह्याप्पी तिहार” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २७ गते, सोमबार ०५:११

काठमाडौ ।दुर्गेश थापाको “ह्याप्पी तिहार” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई दुर्गेश थापाको युटयुबबाट सार्वजनिक गरिएको छ । डि.पि खनाल र दुर्गेश थापाको शब्द रहेको उक्त गीतमा दुर्गेश थापाको नै संगीत रहेको छ भने शाहस शाक्यको एरेंज रहेको छ । धेरै गीतहरुमा आफ्नो स्वर दिएका र रुचाइएका दुर्गेश थापाको उक्त गीतमा तिहारका भावहरु समावेश गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु