स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

ललितपुर फाल्कन्स् क्रिकेट टोलीको मुख्य प्रायोजकमा एस टि सि स्पोर्टस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २८, मंगलवार ०५:५१

ललितपुर, २७ आश्विन नेपालमै पहिलो पटक हुन गईरहेको वुमन च्याम्पियन लिग २०१९ मा सहभागीता जनाउन लागेको ललितपुर फाल्कन्स् क्रिकेट टोलीलाई एस टि सि स्पोर्टसले मुख्य प्रायोजकका रुपमा सघाउने भएको छ । ललितपुर फाल्कन्स् क्रिकेट टोलीसँग सम्बन्धित प्रायोजकहरुको घोषणाका साथै खेलाडी जर्सीको पहिलो पटक सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रम माझ सो जानकारी गराईएको हो । कार्यक्रम मार्फत खेलाडी जर्सीको बनावट र रंगको साथसाथै फाल्कनसँग सम्बन्धित पार्टनरहरुको लोगो अंकित जर्सी समेत सार्वजनिक गरिएको छ । ललितपुर फाल्कन्सको सह प्रायोजकमा कृषि बिकास बैंक लिमिटेड, एसोशियट पार्टनरमा एडुकेशन पार्क र भियानेट, मेडिकल पार्टनरमा स्टार हस्पिटल- सानेपा, स्ट्राटेजी पार्टनरमा अाइडिया शप प्रालि र सहयोगीमा जिजि माछान, ज्यापु समाज यल, ललितपुर चेम्बर अफ कमर्श र ललितपुर महानगरपालिका रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु