आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

ललितपुर फाल्कन्स् क्रिकेट टोलीको मुख्य प्रायोजकमा एस टि सि स्पोर्टस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार ०५:५१

ललितपुर, २७ आश्विन नेपालमै पहिलो पटक हुन गईरहेको वुमन च्याम्पियन लिग २०१९ मा सहभागीता जनाउन लागेको ललितपुर फाल्कन्स् क्रिकेट टोलीलाई एस टि सि स्पोर्टसले मुख्य प्रायोजकका रुपमा सघाउने भएको छ । ललितपुर फाल्कन्स् क्रिकेट टोलीसँग सम्बन्धित प्रायोजकहरुको घोषणाका साथै खेलाडी जर्सीको पहिलो पटक सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रम माझ सो जानकारी गराईएको हो । कार्यक्रम मार्फत खेलाडी जर्सीको बनावट र रंगको साथसाथै फाल्कनसँग सम्बन्धित पार्टनरहरुको लोगो अंकित जर्सी समेत सार्वजनिक गरिएको छ । ललितपुर फाल्कन्सको सह प्रायोजकमा कृषि बिकास बैंक लिमिटेड, एसोशियट पार्टनरमा एडुकेशन पार्क र भियानेट, मेडिकल पार्टनरमा स्टार हस्पिटल- सानेपा, स्ट्राटेजी पार्टनरमा अाइडिया शप प्रालि र सहयोगीमा जिजि माछान, ज्यापु समाज यल, ललितपुर चेम्बर अफ कमर्श र ललितपुर महानगरपालिका रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु