विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

डिनलाई कालोमोसो दल्ने विजय थापा आत्मसमर्पण गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २८ गते, मंगलवार १८:१०

काठमाडौं, २८ असोज । आफूलाई शैक्षिक अभिन्यता बताउने विजय थापाले प्रहरीसामू आत्मसर्मण गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेका थापाले उक्त घट्नाको सम्पूर्ण जिम्मेवार आफूले लिने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफू आजै साँझ प्रहरीकहाँ पुगेर आत्समर्पण गर्ने जानकारी दिए । उनले भनेका छन्,‘भ्रष्ट डिन अग्रवालले अझैपनि राजीनामा दिँदैनन् र अग्रवालमाथि सरकारले छानबिन गर्दैन भने यी र यस्ता भ्रष्टविरुद्ध झनै कडाईका साथमा प्रस्तुत हुन बाध्य हुनेछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु