• प्रितीको बास्ना” सार्बजनिक (भिडियो सहित )

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार १५:२७

    काठमाडौं । मोडल तथा हाँसिली लोक दोहोरी गायिका तथा मेगा टेलिभिजन बाट प्रसारण हुने झ्याम्मै दोहोरी कार्यक्रम संचालिका बिष्णु माया पौडेलको नयाँ गित “प्रितीको बास्ना” सार्बजनिक गरिएको छ । यस गीतमा पौडेललाई डोलराज परियारले साथ् दिएका छन। एक नारायण भण्डारीको शब्द तथा डोलराज परियारको संगीत रहेको गीतको भिडियोलाई बासु बरालले छायांकन गरेका छन् भने ओम श्रेष्ठले निर्देशन गरेका छन् । उत्त भिडियोमा सुमन परियार, मनिषा श्रेष्ठ, सबिना गिरि,बिशेष न्यौपाने, अन्जल राउत,खुशी श्रेष्ठ र आशिस कंडेलको अभिनय रहेकोछ । (भिडियो हेर्नुस् )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु