केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

२०७६ साल कात्तिक ८ गते शुक्रबार के छ त? आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार ०७:०२

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

वौद्धिकता कमीआउनाको साथैद सैंक्षिक काममा अवरोध आउने भएपनि दिउसो परिश्रम गरेर सफलभै मन प्रसन्न हुनेछ । शत्रु पराजय हुने आफ्नो मनोबल बढ्ने समयमा निर्णय हुदा काम बन्ने योगछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बौध्दिक कार्यले सहि बाटो नलिंदा मित्रहरुको सहयोग नपाउने परिवार बाट उचित सहयोग पनि नमिल्ने र आफुले गरेका प्रायसले प्रयाप्त लाभ उठाउन नसकिने र पढाइमा असफल हुने योगछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विहान पराक्र बढ्नुहो साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग अरुले प्रसम्सा गर्ने भएकोले मनोबल बढ्ने भए पनि दिउसो मित्रको असहयोगमा धन नास हुने घरेलु समस्याले सताउने र चिन्ता बढ्ने योग देखिन्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विहान वोलिको प्रतिकूल प्रभावले धन नास हुने मनमा द्विविधा बढ्ने योग भए पनि दिउसो पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग भएकोले महत्वपूर्ण काम दिउसो गर्नुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

विहान मनोवल बढ्नुको साथै शुभ समाचार आउने धेरै काम बन्ने योग शुभ खवर सुन्न पाइने दिउसो बोलिको प्रभाव राम्रो नभयकोले ठूला व्यक्तिको साथ अन्तरकृया गर्दा हानि हुने छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विहान खर्च बढ्ने विवाद बढ्ने र चिन्ता बढ्ने योग भएपनि दिउसो महत्व पूर्ण भेट घाटले मनोवल बढने काममा सुधार आउने र मनमा खुसि बढने योग विस्वासमा ठूला व्यक्तिको साथपाएर अघिबढने अवसर मिल्ने योगदेखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

विहान धनलाभ हुनुको साथै मनोवल बढ्ने यो भएपनि दिउसो गलत विचार बढनाले सोचेको काममा असफलभै धन नासहुने अरुको विस्वास आफुमा राख्न नसकिने भएकोले महत्व पूर्ण काम दिउसो नगर्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पुराना अप्ठ्यारा हरुको सामाधनको समयहो राज्यबाट बास्तविकता वुझेर सहयोग हुने समयहो आँटेका काममा सफलता मिल्नेछ विस्वास अरुको जित्न सकिनेछ धन आर्जनपनि राम्रै हुनेछ धैर्य गर्नु उचित हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धार्मिक र सामाजिक कार्यमा लागेर प्रसन्नता र खुसि बढने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ मान सम्मान मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भाग्यले साथ नदिदा आलश्यता र उदासिन्ता बढ्ने कामको असफलता मनमा चिन्ता बढाउनेछ ठूलै प्रयासमा ठूलै काम सफल हुने देखिदैन कुरा काट्नेहरु सकृय हुने भएकोले अघि बढन सकिनेछैन।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विहान यात्रा र व्यपार वैदेशिक कार्यमा लाभ मिल्ने योग भएपनि दिउसो अनायास स्वस्थ विग्रनाले मन खिन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा खुसि मिल्नेछैन आर्थिक कठिनाइले समस्या हुनेछ गरेका काममा अवरोध आउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

विहानै विदेशीयका मित्रको सम्झनाले आनन्द मिल्नेछ व्यापार र वैदेशिक कार्यवाट धनलाभ पनि मनग्य हुनेछ यात्रा गर्ने अवसर मिल्नेछ देशको प्रतिनिधित्व गर्ने विदेश जाने अवसर पनि मिल्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु