टेबलटेनिस टोली दोहा जानेगलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त

आजबाट मल्टिस्टारर फिल्म “पोइ पर्‍यो काले” देशभर प्रर्दशनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार १७:४८

काठमाडौं ।आजबाट मल्टिस्टारर फिल्म “पोइ पर्‍यो काले” देशभर प्रर्दशनमा आएको छ । कमेडी कथामा निर्माण गरिएको फिल्ममा पूजा शर्मा ,आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सौगात मल्ल, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् ।

फिल्ममा तारा थापा किम्भेको सम्पादन रहेको छ । शिव ढकालको छायांकन रहेको फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ । अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु