टेबलटेनिस टोली दोहा जानेगलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त

फिल्म “हाउसफूल ४” लाई खराब प्रतिक्रिया, समिक्षकले दिए १ रेटिङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार २१:५३

 काठमाडौं । आजबाट प्रतिक्षित बलिउड मल्टिस्टारर फिल्म “हाउसफूल ४”  रिलिज भएको छ । रिलिजपछि ‘हाउसफूल ४’को रिलिज अगाडि भएको उत्साह घटेको छ । चाडको समयमा रिलिज भएकाले पनि फिल्मले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको थियो तर, फिल्मको बुकिङ ३ दिनमा ६ करोडको पनि छैन । फिल्मले रिलिजसँगै खराब प्रतिक्रिया पाएको छ। ट्विटर प्रयोगकर्ताले नायक अक्षय कुमारले फिल्मलाई बचाउन कोशिश गरेपनि यसको कथावस्तु, प्रस्तुति, संगीत, पटकथाका कारण फिल्म खराब बनेको प्रतिक्रिया दिएका छन् । भारतका केही समिक्षकले समेत फिल्मलाई १ रेटिङ दिएका छन् ।

फिल्म फरहाद साम्जीले निर्देशन गरेका हुन् । फिल्म साजिद नाडियाडवालाको लगानीमा तयार भएको छ । फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृती सेनन, पुजा हेग्डे, कृती खर्बन्दा लगायतको अभिनय रहेको छ । फिल्मका यसअघिका सिरिज हिट भएका छन् । भने यसपटक फिल्मलाई पूर्वजन्मसँग जोडिएको छ ।

Source: filmyfanda.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु