दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेसियल हाउसमा रक्षा नेपालको देउसी भैली कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १० गते, आईतवार १३:५२

काठमाडौं, १० कार्तिक – रक्षा नेपालले आफ्नो देउसी भैलो कार्यक्रम अन्तर्गत फेसियल हाउसमा पुगी भैलो खेलेको छ । सुन्धारा स्थित काठमाडौं मलको चौथो तल्लामा संचालित फेसियल हाउस प्रांगणमा रक्षा नेपालमा आश्रित युवती एबम बालिकाको टोलीले आइतबार देउसी भैली खेलेको हो । सो अवसरमा भैलेनीहरुले नेपाली परम्परा एबम मौलिक गीतमा निर्त्य गर्नुका साथै देउसी भट्टाएका थिए । उक्त प्रस्तुतीलाई फेसियल हाउसकी प्रबन्ध संचालक एबम् बरिस्ठ सौन्दर्यविद् सुश्मा महरा,युवा उधमी तथा कर्पोरेट ग्रुपका अध्य क्ष उज्ज्वल जङ शाह, कर्पोरेट म्यागाजिनका सम्पादक सरोज ओझा, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट,स्व राजा विरेन्द्र शान्ति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, फेसियल हाउसका कर्मचारी लगायतले हेरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु