स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

जोहेबको देउसी गीत “झिलि र मिली”सार्बजनिक”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ११, सोमबार ०६:२९

सचिन्द्र श्रेष्ठ,कार्तिक १०
आउदै गरेको नेपालीहरु को महान चाड तिहारको मौका पारेर गायक जोहेब मानन्धर र सुजन ढकालले देउसी गीत ” झिली र मिलि साझको बेला”( देउसी रे) को भिडियो सार्बजनिक गरेका छन। निकै नै मौलिक र परम्परागत शैलीमा तयार पारिएको यो मीठो देउसी गीतमा शब्द र सङीत चर्चित गायक तथा संगीतकार जोहेब मानन्धरले गरेका हुन।
अहिलेको समय मौलिकता,सास्कृतिक बिबिधता हराइरहेको बेला गायक द्वय को यस गीतले सङीत प्रेमीहरु लाई आफ्नो नेपाली पन को आभास दिलाउने र आफ्नो संस्कृतिको जगेर्ना गर्न उक्त गीत उत्कृष्ट देखिन्छ।बेजोड शब्द सङीत सङ्ग मिठो स्वर को समिश्रण ले गीत मन मोहक बनेको छ भने भिडियो मा पनि त्यही परम्परागत शैली देख्दा मन आनन्दित हुन्छ। गीत मा मौलिक शब्द को प्रयोग र सङीत मादल, सारङी को ताल मेल एक्दम मीठो सुनेको छ।छोटो समय मा नै धेरै दर्शक श्रोताले मन पराइसकेका छन।आफू लाई भर्सटाइल गायक अनि सङीतकार को रुपमा चिनाउ्दै आएका गायक जोहेब मानन्धर हरेक गीतमा नौलोपन र फरकपन पस्कन माहिर देखिन्छन्। यो गीत बाट पनि उहाँ को यो छवि प्रस्ट देखिन्छ। भने अर्का नब गायक सुजन ढकाल अहिले युबा पुस्ता माझ चचित गायक हुन। पप शैली का गीत हरु गाउने गायक द्वय को यो देउसी गीत ले तिहार को भावना लाई प्र्कट गर्न सफल भएका छ्न।गीत को अरेंजमेंट चर्चीत अरेन्जर सन्दिप कार्की ले गरेका छ्न भने मिक्स्सिङ रेकर्डिङ मा पिक स्टुडियो दिनेश राजबहाक छ्न।
भिडियोमाअखिलले राम्रो दृश्य कैद गरेका छन। माधब बेलबासेले एडिट रहेको भिडियोलाई माधब अधिकारीले निर्देशन गरेका छन।ओ यस आर डिजिटलको यूट्यूब च्यानल मार्फत उक्त भिडियो निकालेको हो।
‘ सानो देखि हरेक तिहार मा देउसी भैलो खेल्दै हुर्केको हुना ले यो तिहार चाड मलाइ विशेष महत्व लाग्छ सानो मा सधै साथी भाइ सङ्ग देउसी खेल्दा आफू अग्रपंक्तिमा मा बसेर देउसी भट्टाउने र मादल बजाउने गर्थे ,सांगीतिक क्षेत्रमा लागिसके पछि देउसी भैलो को गीत बनाउने सोच पहिले देखि नै थियो यस पाली चाहि जुरियो गायक जोहेब बताउँछन् “हामी अर्को एउटा म्युजिकल प्रोजेकट मा काम गर्दै थयौ। कुरा नै कुरा म एक्दिन जोहेब जि ले यो देउसी गीत को कम्पोज सुनाउनु भो, निकै नै मीठो सङीत र मौलिक शब्द ले सजिएको गीत मलाइ पनि सार्है मन पर्यो र अर्को प्रोजेक्ट लाई पछि राखेर यो गीत गरि हाल्यौ।आशा छ सम्पुर्ण नेपाली श्रोता हरु ले यस तिहार गीत लाई माया दिनु हुन्छ होला गीत सुन्दा उहीँ हाम्रो मौलिकता पाउनु हुन्छ र हाम्रो पनि प्रयास यहि छ कि बिशुद्द नेपाली पन होस गीतमा गायक सुजन ढकाल भन्छन्।
शुभ दिपावली को शुभ कामना सहित परम्परागत शैली मा तयार गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु