दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना ६ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार १५:३५

काठमाडौँ – दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दु*र्घटनामा परेको छ ।

सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार दोलखाको मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोक सुकुटेको सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनामा ६ जनाको मृ*त्यु भएको बताइएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु