सातै प्रदेशका प्रदेश प्रमुख हरू पदमुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १८ गते, सोमबार ०९:२८

काठमाडौं ।सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन्

आईतबार मन्त्रिपरिषद्को सिफारिश अनुसार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु