प्रदीप लकान्द्री र मिना निरौलाको स्वरमा ‘नजिकै बसौ’ बोलको गीत सार्वाजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १५:४७

काठमाडौं ।प्रदीप लकान्द्री र मिना निरौलाको स्वरमा ‘नजिकै बसौ’ बोलको गीत सार्वाजनिक भएको छ । सानु कोविदको शब्द रहेको गीतमा सुरेन्द्र कुमार शाहीको संगीत ररिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

प्रकाश रामदाम र रिमा बिश्वकर्मा फिर्चड गीतको भिडीयोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन रहेको गीतको भिडियोमा बिकाश ज्ञावालीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु