• नव नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ०७:१९

    काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ दिलाएकी छिन् । प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लसिना लगायत मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु