एनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपानेआज २०७८ साल असाेज ७ गते, बिहीवारको राशिफल

अन्तरराष्ट्रिय स्तरको एन पिस अवार्डको मनोनयनमा परिन नेपाली चेली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ०७:५०

हरेक वर्ष प्रदान गरिदै आइएको अन्तरराष्ट्रिय एन पिस अवार्ड (N-Peace Award)को लागि यस वर्ष नेपालबाट महिला अधिकार कर्मी तथा सन्चारकर्मी सरु सुनार प्रतिस्पर्धाको छनौटमा परेकी छिन । चर्चित संचारकर्मी एबम महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। प्रतिस्पर्धा मा ७ वटा देशको सहभागिता रहेको छ । छनौटमा पर्न सफल प्रतिस्पर्धीका लागि भोटिङका आधारमा अवार्ड दिईनेछ । सुनारले आफूलाई भोटिङ गरि सहयोग गर्न आब्हान गरेकी छिन ।

उनलाई यसरी भोट गर्नुस्;
http://n-peace.net/nominee/sarita-saru-b-k/

१. सर्वप्रथम www.n-peace.net वेवसाईटमा जानुस् ।
२. दायाँतिर बटनमा क्लिक गर्ने ।
३. VOTE NOW देखी तल तिर Untold Stories मा क्लिक गर्ने ।
४. नया पेज खुले पछी, सरु सुनारको फोटोमा क्लिक गर्ने ।
५. Vote Now भन्ने बटनमा क्लिक गर्ने ।
६. लग इन बटन देखी तल or Sign Up here for voting मा क्लिक गर्ने ।
७. यो फर्म भर्ने र Sign Up बटनमा क्लिक गर्ने ।
८. आफ्नो इमेल चेक गर्ने, इमेल आएको भए इमेल खोल्ने अनि बटनमा क्लिक गर्ने यदि इमेल आएन भने भन्ने मिनुमा क्लिक गर्ने त्यहा पनि न आएको भए फेरी १ देखी ७ सम्मको स्टेप पुरा गर्ने । इमेलको इनबक्स हेर्नू त्यहा click Hear to login रातो कलर मा आउँछ र किलिक गर्नु फेरि n- peace ko पेज खुल्छ फेरि मेनु , on told story अनि फेरि मेरो फोटो खोज्नु , sarita saru b.k मा किलिक गर्नु र vot now मा किलिक गर्नुहोस् ।

http://n-peace.net/nominee/sarita-saru-b-k/

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु