हरेक वर्ष प्रदान गरिदै आइएको अन्तरराष्ट्रिय एन पिस अवार्ड (N-Peace Award)को लागि यस वर्ष नेपालबाट महिला अधिकार कर्मी तथा सन्चारकर्मी सरु सुनार प्रतिस्पर्धाको छनौटमा परेकी छिन । चर्चित संचारकर्मी एबम महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। प्रतिस्पर्धा मा ७ वटा देशको सहभागिता रहेको छ । छनौटमा पर्न सफल प्रतिस्पर्धीका लागि भोटिङका आधारमा अवार्ड दिईनेछ । सुनारले आफूलाई भोटिङ गरि सहयोग गर्न आब्हान गरेकी छिन ।
उनलाई यसरी भोट गर्नुस्;
http://n-peace.net/nominee/sarita-saru-b-k/
१. सर्वप्रथम www.n-peace.net वेवसाईटमा जानुस् ।
२. दायाँतिर बटनमा क्लिक गर्ने ।
३. VOTE NOW देखी तल तिर Untold Stories मा क्लिक गर्ने ।
४. नया पेज खुले पछी, सरु सुनारको फोटोमा क्लिक गर्ने ।
५. Vote Now भन्ने बटनमा क्लिक गर्ने ।
६. लग इन बटन देखी तल or Sign Up here for voting मा क्लिक गर्ने ।
७. यो फर्म भर्ने र Sign Up बटनमा क्लिक गर्ने ।
८. आफ्नो इमेल चेक गर्ने, इमेल आएको भए इमेल खोल्ने अनि बटनमा क्लिक गर्ने यदि इमेल आएन भने भन्ने मिनुमा क्लिक गर्ने त्यहा पनि न आएको भए फेरी १ देखी ७ सम्मको स्टेप पुरा गर्ने । इमेलको इनबक्स हेर्नू त्यहा click Hear to login रातो कलर मा आउँछ र किलिक गर्नु फेरि n- peace ko पेज खुल्छ फेरि मेनु , on told story अनि फेरि मेरो फोटो खोज्नु , sarita saru b.k मा किलिक गर्नु र vot now मा किलिक गर्नुहोस् ।
http://n-peace.net/nominee/sarita-saru-b-k/