नेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आजचौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदैदिनेश र प्रिया अभिनित´म बाँचु कसरी` बोलको गित सार्वजनिककाभ्रेमा धुलो दुध कारखाना लगाउन एसोसिएसनको मन्त्री लामालाई आग्रह "आज २०७८ असाेज ९ गते, शनिवार हेर्नुस् राशिफल

चलचित्र सुस्केरा’ पौष १८ गतेबाट रिलिज हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार ११:४९

काठमाडौं ।निर्देशक साम्तेन भुटिया निर्देशित फिल्म ‘सुस्केरा’ पौष १८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । फिल्म सुस्केराको छायाँकन तिन वर्ष अगाडी नै सकिएको थियो तर केही प्राविधिक कारणले गर्दा फिल्म रिलिजमा ढिलाई भएको फिल्म निर्माण युनिटले जानकारी गराएक छन् । फिल्ममा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेको छ ।
फिल्मलाई एसपी ढकाल र सिके ढकालले निर्माण गरेका हुन् । फिल्ममा साम्तेनकै लेखन रहेको छ । फिल्ममा सुरक्षा र स्वरूपको अलावा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्याय लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रेमकथामा आधारित फिल्मलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु