रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

चलचित्र सुस्केरा’ पौष १८ गतेबाट रिलिज हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २१, बिहीबार ११:४९

काठमाडौं ।निर्देशक साम्तेन भुटिया निर्देशित फिल्म ‘सुस्केरा’ पौष १८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । फिल्म सुस्केराको छायाँकन तिन वर्ष अगाडी नै सकिएको थियो तर केही प्राविधिक कारणले गर्दा फिल्म रिलिजमा ढिलाई भएको फिल्म निर्माण युनिटले जानकारी गराएक छन् । फिल्ममा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका रहेको छ ।
फिल्मलाई एसपी ढकाल र सिके ढकालले निर्माण गरेका हुन् । फिल्ममा साम्तेनकै लेखन रहेको छ । फिल्ममा सुरक्षा र स्वरूपको अलावा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्याय लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रेमकथामा आधारित फिल्मलाई काठमाडौंमा करण क्रेजी श्रेष्ठको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु