• कुनै दिन मायामा’ बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार १३:११

    काठमाडौं ।लेखबहादुर आचार्य उर्फ (कुमार)को निर्देशनमा ‘कुनै दिन मायामा’ बोलको गीत सार्वजनिक भएको छ । प्रेमिल भाव बोल्ने उक्त गीतमा प्रमोद खरेलको स्वर र रुपेश मास्केको शब्द तथा संगीत रहेको छ ।

    सार्वजनिक गीतको भिडीयोलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । गीतको भिडीयोमा कविता राय, नमराज शिलवाल र निर्देशक आचार्य स्वयंमलाई देख्न सकिन्छ । भिडीयोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु