सुनको मूल्य बढ्यो हेर्नुस्, कति छ आजको भाउ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार १३:३८

काठमाडौं । सुनको मूल्यमा पुनः वृद्धि भएको छ । बुधबार तोलामा ७० हजार २ सयमा कारोबार भईरहेको सुन बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, बुधबार ६९ हजार ९ मा कारोबार भईरहेको तेजाबी सुन बिहीबार ७० हजार ३ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु