दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

सुनको मूल्य बढ्यो हेर्नुस्, कति छ आजको भाउ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २१, बिहीबार १३:३८

काठमाडौं । सुनको मूल्यमा पुनः वृद्धि भएको छ । बुधबार तोलामा ७० हजार २ सयमा कारोबार भईरहेको सुन बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, बुधबार ६९ हजार ९ मा कारोबार भईरहेको तेजाबी सुन बिहीबार ७० हजार ३ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु