चितवनको कालिका ३,अबस्थित ईलेक्ट्रीक पसलमा आगलागी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २१, बिहीबार १४:२१

जीवन शर्मा । चितवनको कालिका नगरपालिका ३ पदमपुर लामा चोक नजिकै रहेको कृष्ण चाैधरीको बिजुली पसलमा बिद्यत सर्कीट सर्ट भएर ईलेक्ट्रीक पसलमा आगलागी भएको छ । सो आगलागी मा ७० लाख भन्दा बढिको क्षेति भएको राजन सापकोटा ले जानकारी दिनुभएको छ । थप बिबरण आउन बाकी छ ……

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु