प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

नयाँ नेपाली भिडियो तिम्रो मेरो संवन्ध क्यानडावाट रिलिज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २३, शनिबार ०७:०८

काठमाडौं। क्यानडावाट नयाँ नेपाली गीतको म्युजिक भिडियो रिलिज भएको छ। जसको बोल तिम्रो मेरो संवन्ध रहेको छ। क्यानडामा नै रहेका बहुप्रतिभाशाली अभिनेता ईश्वर थापाको निर्देशनमा तिम्रो मेरो संवन्ध बोलको गीतको भिडियो क्यानडामा नै निर्माण भएको हो। ईश्वर थापाकै छायाँकन तथा सम्पादनमा निर्माण भएको यस गीतको भिडियोमा क्यानडामा नै रहेकी अत्यन्त व्यस्त अभिनेत्री टिफिनी ब्लमले अभिनय गरेकी छन्। उनलाई अभिनेता उद्धब मौसमले साथ दिएका छन्। नरेश मैनालीको शव्द, रचना तथा संगीत रहेको यस गीतको म्युजिक एरेञ्ज कमल राईले गरेका हुन्। मेकअप आर रिज्जुको रहेको छ भने, सहायक निर्देशन रमेश रिजालले गरेका छन्। क्यानडाका मनमोहक पार्क–बगैचा देखि रेल स्टेशन तथा चलिरहेको रेलमा समेत छायाँकन गरिएको छ। ड्रिम्स गेट इन्टरटेन्टमेन्टवाट तिम्रो मेरो संवन्धको म्युजिक भिडियो विश्वव्यापी रिलिज गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु