तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

सरसफाई कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २३, शनिबार १०:२१

२३,असोज काठमाडौ ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र,भैरवनाथ गण को संयुक्त आयोजनामा शनिवार विहान काठमाडौं महानगरपालिका ४,चन्डोल टुँडालदेबी मन्दिर परिसर स्थित वरिपरिका सार्वजनिक स्थल सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उत्त सरसफाइ कार्यक्रम मा सामुदायिक सेवा केन्द्र टुँडालदेबीका अध्यक्ष राम प्रसाद न्याैपाने,सचिव मीन प्रसाद पौडयाल,सदस्य भैरब सापकोटा साथै भैरवनाथ गण को उपसेनानी बिमल खड्कादको कमान ३२जना सहित स्थानियबासिन्दाहरूको उपस्थिति रहेको थियो ।महानगरिय प्रहरी दिवसको अवसरमा सरसफाइ कार्यक्रम को आयोजना गरिएको सामुदायिक प्रहरी इन्चार्ज प्र.स.नि.कल्पना थापा(धमला)ले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु