• सरसफाई कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार १०:२१

    २३,असोज काठमाडौ ।
    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र,भैरवनाथ गण को संयुक्त आयोजनामा शनिवार विहान काठमाडौं महानगरपालिका ४,चन्डोल टुँडालदेबी मन्दिर परिसर स्थित वरिपरिका सार्वजनिक स्थल सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उत्त सरसफाइ कार्यक्रम मा सामुदायिक सेवा केन्द्र टुँडालदेबीका अध्यक्ष राम प्रसाद न्याैपाने,सचिव मीन प्रसाद पौडयाल,सदस्य भैरब सापकोटा साथै भैरवनाथ गण को उपसेनानी बिमल खड्कादको कमान ३२जना सहित स्थानियबासिन्दाहरूको उपस्थिति रहेको थियो ।महानगरिय प्रहरी दिवसको अवसरमा सरसफाइ कार्यक्रम को आयोजना गरिएको सामुदायिक प्रहरी इन्चार्ज प्र.स.नि.कल्पना थापा(धमला)ले जानकारी दिनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु