स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

मिस भ्याली आईकन,२०१९ को ताज ईलामकी निशा लिम्बूको शिरमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २५, सोमबार १५:५७

काठमाडौँ — कार्तिक २४।

क्वेष्ट इभेन्ट मनेजमेन्टको आयोजनामा सम्पन्न भ मिस भ्याल्ली आईकन दोस्रो सिजनको बिजेता निशा लिम्बु बनेकी छिन् । शनिबार राजधानीमा सम्पन्न भएको मिस भ्याल्ली आईकनको फिनालेमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निशा बिजेता बनेकी हुन् ।
प्रतियोगितामा प्रतिमा बलामी फस्ट रनरअप, अनपा गिरी सेकेन्ड रनरअप, बिन्दु शाही ठकुरी मिस पपुलर र रेश्मा तामाङले मिस भ्यूवर च्वाईस अवार्ड आ-आफ्नो हातमा पार्न सफल भएका हुन् ।
त्यस्तै मिस ट्यालेन्टमा रेश्मा तामाङ, बेष्ट कल्चरल ड्रेशमा निशा लिम्बु, मिस स्टायलमा तारा महर्जन, मिस पंचुवलमा अनपा गिरी, मिस डिसीप्लेनान सृष्ट्रि रिमाल, मिस फोटानेनिकमा प्रतिमा बलामी, मिस बेष्ट स्माइल तारा मर्हजन भइन् । त्यस्तै मिस फ्रेण्डसिपमा भबिना कौचा मगर, मिस कोअप्रेटिभमा जानुका बुढाथोकी, मिस चामिङमा बिन्दु शाही ठकुरी, मिस कन्फिडेनटमा बिनिता थापा, मिस ब्यूटिफलमा प्रज्वलीका गिरी, मिस पर्सनालिटिमा एलिशा श्रीस, मिस बेष्ट वाक एलिना थापा मगर भइन् । मिस भ्याल्ली आईकनको कोरियोग्राफीमा प्रियंका श्रेष्ठ र सगुन श्रेष्ठ रहेका थिए ।

रोजिन शाक्यले संचालन गरेको उक्त कार्यक्रममा जयन सुब्बा मानन्धर, अमित गिरी, दिपक घिमिरे, अमृत मरठ्ठा, रोहन श्रेष्ठ, धिरज टन्डुकार र निकिता पाण्डेले निर्णायकको भूमिका निभाएका थिए । क्वेष्ट इभेन्ट मनेजमेन्टले
पहिलो सिजनको सफलतासंगै दास्रो सिजन पनि भव्य रुपमा सम्पन्न भएको साथै नयाँ प्रतिभाहरु्लाई उचित स्थान दिन यस्ता सौन्दर्यसम्वन्धी कार्यक्रमहरु आउँदो दिनमा पनि निरन्तर गर्दै जाने क्वेष्ट इभेन्ट मनेजमेन्टका बिकाश श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु