अघोरी बाबा’की श्रीमती भनेर चिनिने शारदा पाण्डे प्रहरी नियन्त्रणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार १७:०२

काठमाडौं – पछिल्लो समय ‘अघोरी बाबा’की श्रीमती भनेर चिनिने शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
एक महिलालाई झुक्याएर विवाह गराई दिएको र आर्थिक रुपमा ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत बौद्धबाट पक्राउ गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु