रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

अघोरी बाबा’की श्रीमती भनेर चिनिने शारदा पाण्डे प्रहरी नियन्त्रणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २५, सोमबार १७:०२

काठमाडौं – पछिल्लो समय ‘अघोरी बाबा’की श्रीमती भनेर चिनिने शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
एक महिलालाई झुक्याएर विवाह गराई दिएको र आर्थिक रुपमा ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत बौद्धबाट पक्राउ गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु