एनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपानेआज २०७८ साल असाेज ७ गते, बिहीवारको राशिफल

हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामालाई न्यूयोर्क स्टेट एसेम्बली अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार ०६:४६

न्यूयोर्क (अमेरिका)। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा अमेरिकामा सम्मानित बनेका छन्। अमेरिकाको न्यूयोर्क स्थित न्यूयोर्क स्टेट गभमेन्टले न्यूयोर्क स्टेट एसेम्बलीव्दारा अमृत लामा सम्मानित बनेका हुन्। न्यूयोक स्टेट एसेम्बली मेमबर माइकल डेनडेकरले अमृत लामालाई उक्त सम्मान प्रदान गरेका छन्।अमेरिकामा रहेर विभिन्न सामाजिक क्षेत्रमा विश्वव्यापी योगदान दिनेहरुलाई दिइने न्यूयोर्क स्टेट एसेम्बली सम्मान हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामालाई प्रदान गरिएको हो। विश्वभरका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागिरहेका अमृत लामालाई अमेरिकामा बसेर हामी नेपाली ग्लोबलको माध्यमवाट उल्लेखनिय सामाजिक योगदान दिएवापत उक्त सम्मान प्रदान गरिएको हो। अमृत लामाको अलावा उक्त सम्मानवाट सम्मानित हुने नेपालीहरुमा एनआरएनएनसीसीका प्रेसिडेन्ट सुनिल शाह र रोटरी क्लब प्रेसिडेन्ट नवराज केसी रहेका छन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक २७ गते बुधवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु