डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामालाई न्यूयोर्क स्टेट एसेम्बली अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २८, बिहीबार ०६:४६

न्यूयोर्क (अमेरिका)। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा अमेरिकामा सम्मानित बनेका छन्। अमेरिकाको न्यूयोर्क स्थित न्यूयोर्क स्टेट गभमेन्टले न्यूयोर्क स्टेट एसेम्बलीव्दारा अमृत लामा सम्मानित बनेका हुन्। न्यूयोक स्टेट एसेम्बली मेमबर माइकल डेनडेकरले अमृत लामालाई उक्त सम्मान प्रदान गरेका छन्।अमेरिकामा रहेर विभिन्न सामाजिक क्षेत्रमा विश्वव्यापी योगदान दिनेहरुलाई दिइने न्यूयोर्क स्टेट एसेम्बली सम्मान हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामालाई प्रदान गरिएको हो। विश्वभरका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागिरहेका अमृत लामालाई अमेरिकामा बसेर हामी नेपाली ग्लोबलको माध्यमवाट उल्लेखनिय सामाजिक योगदान दिएवापत उक्त सम्मान प्रदान गरिएको हो। अमृत लामाको अलावा उक्त सम्मानवाट सम्मानित हुने नेपालीहरुमा एनआरएनएनसीसीका प्रेसिडेन्ट सुनिल शाह र रोटरी क्लब प्रेसिडेन्ट नवराज केसी रहेका छन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक २७ गते बुधवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु