नेता नेता त्यो हो जुन घर घरै पुग्छ बस्तिहरुको आफ्नो छायाँ भरिछ जनता भन्छ आफै सरिको लोभै केही नलिई उ सधै देश निर्माण गर्दै गाउँ गाउँ झिलिमिली लिइ पुग्छ उल्लास छर्दै
बाबाधामको कोसेली शिव अधिकारी