काठमाडौ ।मिलन नेवारको स्वरमा ‘सिन्दूर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पत्रकार मधु शाहीको शब्द, ज्योतिप्रकाशको संगीत, विष्णु अधिकारीको एरेञ्ज र विप्लव अधिकारीको मिक्सिङ रहेको छ ।
सार्वजनिक गीतको भिडीयोमा गायिका नेवारलाई नै फिर्चड गरिएको छ । सुमन वैरागीको निर्देशनमा तयार भएको गीतको भिडीयोमा नविन बाबु गुरुङ्गको छायांकन रहेको छ ।