केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरले ‘पृथ्वीराज’बाट बलिउडकम डेब्यू पक्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार १२:१६

काठमाडौं ।मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरले ‘पृथ्वीराज’बाट बलिउडकम डेब्यू पक्का भएको छ । जुन सन् २०२० को तिहारमा रिलिज हुनेछ । फिल्ममा मानुषीको अपोजितमा नायक अक्षय कुमार देखिदैछन् ।
आदित्य चोपडाले निर्माणमा गने यस फिल्मलाई डाक्टर चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्दैछन् । फिल्ममा मानुषी संयोगीताको भूमिकामा देखिने छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु